punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

देशभर पछिल्लो २४ घण्टामा थप १९ जनामा कोरोना पुष्टि

Chaupati
safha napa

देशभर पछिल्लो २४ घण्टामा १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। ५ सय ९१ जनाको पीसीआर र ७४१ जनाको एन्टीजेन परीक्षणमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

उक्त अवधिमा ९६ जना उपचारपछि निको भएका छन्। यो सँगै निको हुनेको संख्या ९ लाख ८६ हजार ८१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। हाल देशभर ९२५ जना सक्रिय संक्रमित छन्।


१५ असोज २०७९, शनिवार १८:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु