punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु

Chaupati
safha napa

दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। नौगाड गाउँपालिका–२ दललेखमा गएराती चट्याङ लागेर सोही ठाउँका मोहन सिंह पार्कीको मृत्यु भएको हो।

पार्की घरमा एक्लै सुतिरहेका थिए। प्रहरीले यस घटनाको कानुनी प्रक्रिया अघि बढाएको छ। नौगाडमा पहिरोका कारण पनि दुई जनाको मृत्यु भइसकेको छ। बेपत्ताहरूको खोजी कार्य जारी छ।

 


२५ भदौ २०७९, शनिवार १२:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु