punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा मंगलबार ८४ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सुदूरपश्चिममा आज ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय दीपायलले सार्वजनिक गरेको तथ्यांकअनुसार ११०७ जनाको नमुना गरिक्षण गरिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार १०४३ जनामा एन्टिजेन र ६४ जनामा पीसीआर परीक्षण विधिबाट परिक्षण गर्दा थप ८४ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबार थपिएका मध्ये ४२ जना आजै भारतबाट फर्किएका हुन् । गड्डाचौकी नाका कञ्चनपुरबाट फर्किएका २३, कैलालीको गौरीफन्टा नाकाबाट फर्किएका १६, दार्चुलाको पुलघाटबाट फर्किएका २ र बैतडीको झुलाघाट नाकाबाट फर्किएका १ जनमा कोरोना संक्रमण पुष्टि भएको हो ।


२४ साउन २०७९, मंगलवार २२:१८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु