punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धान रोप्दै राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, भन्छन्– भुइँ नबिर्सने अभ्यासमा

Chaupati
safha napa

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले भुइँ नबिर्सने अभ्यासमा भन्दै धान रोपेका छन्।

आफ्नै गाउँ हल्दिबारी–१, झापास्थित खेतमा उनले रोपाइँका लागि काम गरेका हुन्। उनले त्यसका तस्बिर सेयर गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘भुइँ नबिर्सने अभ्यासमा।’


१९ असार २०७९, आइतवार ०९:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु