punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

हेलिकप्टरमा २ जना पाइलट अनिवार्य

Chaupati
safha napa

आन्तरिक उडान गर्ने वायुयान कम्पनीहरूले विमानस्थलले दिएको उडान योग्य तालिका (फ्लाइट प्लान क्लियरेन्स) का आधारमा मात्र उडान गर्न पाउने भएका छन्।

हवाई सेवाको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणले अबदेखि उडान गर्ने विमानस्थल, बाटोको मौसम  (इनरुट) र अवतरण गर्ने विमानस्थलबाट मौसमसम्बन्धी अनुमति लिएर मात्रै उडान अनुमति प्राप्त गर्ने निर्णय गरेको हो।

साथै हेलिकप्टरमा दुई जना पाइलट अनिवार्य राख्नुपर्ने निर्णयसमेत प्राधिकरणले गरेको छ । एक इन्जिन भएका हेलिकप्टरको उडानको हकमा भने प्राधिकरणले तोके बमोजिमको अवस्थामा बाहेक दुई जना विमान चालक अनिवार्य गरेको छ ।

 


१८ जेठ २०७९, बुधवार ०८:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु