punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौंका मेयर बालेन शाहको पहिलो निर्णय- नगर कार्यपालिकाको बैठक लाइभ गर्ने

Chaupati
safha napa

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पदभार ग्रहण गरेका छन्। सुन्धारास्थित महानगरको कार्यालयमा पुगेर उनले आज पदभार ग्रहण गरेका हुन्।

उनले नगर कार्यपालिकाको बैठक लाइभ गर्ने निर्णयमा हस्ताक्षर गरेका छन्। आज अपरान्ह ४ बजेका लागि नगर कार्यपालिकाको बैठक पनि बोलाइएको छ। उनले फोहोर व्यवस्थापनको कामलाई प्राथमिकता दिने बताए।


१६ जेठ २०७९, सोमवार १४:०२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु