punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

म्यादी प्रहरीलाई संचित सुरक्षा बलका रुपमा प्रयोग गरिने

Chaupati
safha napa

सरकारले म्यादी प्रहरीलाई संचित सुरक्षा बलका रुपमा प्रयोग गर्न बजेट विनियोजन गरेको छ।संसदमा प्रस्तुत आर्थिक वर्ष २०७९/०८० को बजेटमा म्यादी प्रहरीलाई संचित सुरक्षा बलका रुपमा प्रयोग गरिने उल्लेख छ।

उनीहरुको रुचीअनुसार तालिम दिइने पनि उल्लेख छ। त्यसैगरी १० हजार युवालाई सीपमुलक तालिम दिनेगरी बजेट विनियोजन गरिएको छ।


१५ जेठ २०७९, आइतवार १७:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु