punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ७ अर्ब ५ करोड बजेट बिनियोजन

Chaupati
safha napa

सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन ७ अर्ब ५ करोड बजेट बिनियोजन गरेको छ ।

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले प्रधानमन्त्री रोजगार कार्यक्रमको ढाँचा परिवर्तन गर्दै ७ अर्ब ५ करोड विनियोजन गरिएको जानकारी गराएका हुन् ।

यसमार्फत आगामी आर्थिक वर्षमा २ लाख युवालाई रोजगारीमा संलग्न गराइने अर्थमन्त्री शर्माले बताएका छन् ।


१५ जेठ २०७९, आइतवार १७:२४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु