punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

काठमाडौँमा साढे १० हजार मतान्तरले बालेन अगाडि

Chaupati
safha napa

काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहले मतान्तर बढाउँदै लगेका छन् । उनी एमालेका मेयरका उम्मेदवार केशव स्थापितभन्दा १०,६९१ मतले अगाडि छन् ।

साहले २१,८१५ मत ल्याएका छन् भने स्थापितले ११,१२४ मत पाएका छन् । तेस्रो स्थानमा रहेकी सत्ता गठबन्धनबाट नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिंह १०,३४१ मत ल्याएकी छन् ।


५ जेठ २०७९, बिहीवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु