punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बालेनसँग केशव स्थापितको जम्काभेट, अंगालाे मारेर दिए शुभकामना

Chaupati
safha napa

काठमाडौं महानगरमा नेकपा एमालेका तर्फबाट मेयर पदका उम्मेदवार केशव स्थापित र स्वतन्त्र उम्मेदवार बालेन शाहले अंकमाल गरेर एकअर्कालाई जितको शुभकामना दिएका छन् ।

सिनामंगलमा घरदैलो गर्ने क्रममा उनीहरूबीच आइतबार बिहान जम्काभेट भएको हो ।

भेटपछि दुवैले अंकमाल गरेर एकअर्कालाई जितको शुभकामना दिएका हुन् । एमालेका तर्फबाट उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल पनि सँगै थिइन् । केही दिनअघि चुनावी प्रचारको एक कार्यक्रममा स्थापितले बालेनलाई अन्तर्राष्ट्रिय ठग भनेका थिए ।


२५ वैशाख २०७९, आइतवार ११:२६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु