punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा युवायुवती मृत अवस्थामा फेला

Chaupati
safha napa

कैलालीमा युवायुवती रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । जिल्लाको धनगढी उप-महानगरपालिका वडा नम्बर -१० को सुगथी नालामा रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।

मृत फेला पर्नेमा सोही ठाँउकै फुलनिया टोलका १७ वर्षीय अनुप राना र धनगढी उपमहानगरपालिका वडा नम्बर -१२ जुगेडा गाउँका १६ वर्षीया  आकृति राना रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक वेद प्रकाश जोशीले बताए ।

घटनाको कारण भने खुल्न सकेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


२४ वैशाख २०७९, शनिवार ०७:५२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु