punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमालेको प्रचारमा प्रयोग गरिएको जीप दुर्घटना

Chaupati
safha napa

दार्चुलामा जीप दुर्घटना भएको छ । जिल्लाको मालिकार्जुन गाउँपालिका-१ मेलखेतमा एमालेको प्रचारमा प्रयोग गरिएको म१ज २३९ नम्बरको जीप शनिबार राति दुर्घटना भएको हो ।

एमालेको प्रचार प्रसारमा प्रयोग गरिएको उक्त जीप सडकबाट २५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जीप मालिकार्जुन-७ का वडाध्यक्ष लोकेन्द्रसिंह धामीको रहेको बताइएको छ । दुर्घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

 


१८ वैशाख २०७९, आइतवार १२:३३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु