punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घट्यो सुनको मूल्य

Chaupati
safha napa

आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले सस्तिएको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो शुक्रबारको तुलामा छापावाला सुन प्रतितोला २०० रुपैयाँले घट्दै आज ९९ हजार रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलामा २०० रुपैयाँले नै घट्दै ९८ हजार ५०० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले घट्दै एक हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


१८ वैशाख २०७९, आइतवार १२:२१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु