punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

माओवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी खड्का एमालेमा प्रवेश

Chaupati
safha napa

गोदावरी नगरपालिकामा माओवादीबाट उपमेयरमा उम्मेदवारी दिएकी रिता खड्का एमाले प्रवेश गरेकी छन्।

बिहीबार अत्तरियामा एमाले सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले खड्कालाई पार्टी प्रवेश गराएका हुन्।

खड्काले १२ गते माओवादीबाट उपमेयरमा मनोनयन दर्ता गराएकी थिइन्। एमालेमै राजनीतिक भविष्य देखेर एमाले प्रवेश गरेको उनले बताइन्।


१५ वैशाख २०७९, बिहीवार २१:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु