punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक जना मृत अवस्थामा फेला

Chaupati
safha napa

कैलालीमा  एक जना मृत अवस्थामा फेला परेका छन्। जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर- ४ मसुरखेतस्थित राजिपुर सडक खण्डमा सोही ठाउँका ७० वर्षीय गज्जु डगौरा थारु मृत फेला परेका हुन् ।

घट्नाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।


१५ वैशाख २०७९, बिहीवार ११:३७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु