३२ असार २०८३, बिहीवार
लोसपाबाट वसन्तबहादुर विश्वकर्माले धनगढी उपमहानगरपालिकामा मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् ।
पार्टीका केन्द्रीय सदस्य समेत रहेका विश्वकर्माले नगर प्रमुख पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।
११ वैशाख २०७९, आइतवार १५:२५ बजे प्रकाशित
RAMA Bhattarai