punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बालुवाटारमा जारी

Chaupati
safha napa

प्रमुख सत्तासाझेदार दल नेपाली कांग्रेसका शीर्ष नेताको बैठक बसेको छ । सानेपास्थित कांग्रेस पार्टी कार्यालयमा बैठक बसेको हो ।

स्थानीय तह निर्वाचनका लागि महानगर र उपमहानगरपालिकाका प्रमुखहरुको उम्मेदवार टुंग्याउन शीर्ष नेताहरुको बैठक बसेको छ । हिजो (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले सहमति जुटाउन नसकेपछि सहमति जुटाउनकै लागि आज (आइतबार) पुनः बैठक बसेको हो।

बैठक विहान ९ बजे बस्ने भनिए पनि साढे १० बजेबाट सुरु भएको छ ।

 


११ वैशाख २०७९, आइतवार ११:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु