punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढी उपमहानगरको मेयर पद कांग्रेस र उपमेयर माओवादीले पाउने

Chaupati
safha napa

पाँच दलीय सत्ता गठबन्धनबीच वैशाख ३० गते हुने स्थानीय चुनावमा महानगर र उपमहानगरको भागबन्डा मिलेको छ।

बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा सहभागी माओवादी नेता वर्षमान पुनका अनुसार महानगर र उपमहानगरमा चुनावी तालमेलको टुंगो लागेको हो ।

भागबन्डाअनुसार सुदूरपश्चिमको एक मात्र उपमहानगरपालिकाको मेयर पद कांग्रेसले पाउने भएको छ । यस्तै  नेकपा माओवादी केन्द्रले उपमेयर पाउने निश्चित भएको हो ।


७ वैशाख २०७९, बुधवार १७:५४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु