punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कञ्चनपुरमा चितुवा मृत फेला

Chaupati
safha napa

शुक्लाफाँटा नगरपालिका–८ स्थित कालिका सामुदायिक वनमा सोमबार वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ।

सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरका चितुवा मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय कञ्चनपुरका प्रमुख सम्भुप्रसाद तिवारीले बताए। सामुदायिक वनका उपभोक्ताले चितुवा मृत अवस्थामा रहेको जानकारी दिएको उनले बताए।

पशु चिकित्सकले पेटभित्र हेर्दा सङ्क्रमण भएर पित्तथैली लगायत सुन्निभएको छ भनेर जानकारी दिएको उनले बताए।


५ वैशाख २०७९, सोमवार २१:०४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु