आइतबार सार्वजनिक बिदा
सरकारले रामनवमीको अवसरमा आइतबार भोलि सार्वजनिक विदा दिएको छ ।
गृह मन्त्रालयले शनिबार सूचना प्रकाशन गरी रामनवमीको अवसरमा देशभरका सरकारी कार्यालय, सार्वजनिक निकायमा सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख गरेको छ ।

२६ चैत २०७८, शनिवार १४:१६ बजे प्रकाशित













