punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकैदिन ८ हजार २ सयले घट्यो सुनको मूल्य

Chaupati
safha napa

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन ८ हजार २ सय रुपैयाँले घटेको छ । शनिवार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा कारोबार भएको सुन आइतबार घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा तीन लाख ८  सय रुपैयाँ रहेकाे छ ।

त्यस्तै, आज चाँदी प्रतितोला ४ हजार ८९५ रुपैयाँ मूल्यमा कारोबार भएको छ ।


२४ जेठ २०८३, आइतवार ११:४२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु