Alok

अछामको पर्यटकीय स्थल रामारोशन ताल (फोटो फिचर)

अछामको पर्यटकीय क्षेत्र रामारोशनमा पछिल्लो समय पर्यटकको आर्कषण बढ्दै गएको छ । बाह्र बण्ड र अठार खण्डका नामले परिचित अछामको रामारोशन देशकै पर्यटकीय सम्भावना बोकेको क्षेत्रहरु मध्यकोे एक हो ।

No description available.

No description available.
सरकारले छनोट गरेका एकसय नयाँ पर्यटकीय गन्तव्यमा परेको अछामको रामारोशन क्षेत्र पछिल्लो समयमा प्रचार प्रसारसँगै आन्तरिक पर्यटकहरुको आकर्षण बढ्न थालेको छ ।

No description available.

प्राकृतिक सुन्दरताले भरिपुर्ण यो क्षेत्रमा पछिल्लो समय आन्तरिक पर्यटकहरुको आकर्षण बढिरहेको छ ।

No description available.

No description available.

यससंगै यहाँ ढुङगा खेल्न आउनेके संख्या पनि बृद्धि भएको छ । प्रचार प्रसार बढाउन सकियो भने अझैँ यस क्षेत्रमा पर्यटकको संख्या बढ्न सकिने देखिन्छ ।

No description available.

No description available.

No description available.


१९ चैत २०७८, शनिवार २१:०३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु