punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

नेपाल र भारतका प्रधानमन्त्रीले गरे जनकपुर–जयनगर रेल सेवाको उद्‍घाटन

Chaupati
safha napa

धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमित रूपमा रेल सेवा सञ्चालन सुरु भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीबाट संयुक्त रूपमा ‘फ्लाग अफ’ गरी उद्घाटन गरेसँगै रेलसेवा सुरु भएकाे नेपाल रेल्वे कम्पनीले जनाएकाे छ ।

 पहिले पुरानो प्रविधिको रेल सञ्चालनमा आए पनि आधुनिक प्रविधिको यो नै पहिलो रेल सेवा हाे ।

भाेलिदेखि नै तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए । उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ ।


१९ चैत २०७८, शनिवार १४:१० बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु