धनगढीमा धुमधामका साथ मनाइयो होली पर्व (फोटो फिचर)
आज नेपालको तराई भेगमा फागु पूर्णिमा अर्थात् होली पर्व धुमधामका साथ मनाइएको छ ।

कोरोना भाइरसका कारण दुई वर्षदेखि विभिन्न कुनै कार्यक्रम नभएकोमा यस बर्ष भने बिभीन्न कार्यक्रमको आयोजना गरी होली पर्व मनाइएको छ ।

धनगढीका पनि बिभीन्न ठाउँमा कार्यक्रमको आयोजना गरी होली पर्व मनाइएको हो ।















४ चैत २०७८, शुक्रवार १९:१९ बजे प्रकाशित

















