punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कांग्रेसले खटायो ७७ वटै जिल्लामा नेता, को कहाँ ? (सूचिसहित)

Chaupati
safha napa

नेपाली कांग्रेसले चुनावलक्षित एक महिने अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय नेताहरुलाई प्रतिनिधिका रुपमा खटाएको छ ।मंगलबार केन्द्रीय कार्यालयले नेताहरुलाई केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला जिल्लामा गएर अभियानमा सहभागी हुन खटाएको हो ।

कांग्रेसको चुनावलक्षित अभियान फागुन २९ गतेबाट सुरु हुँदैछ । उक्त दिन दिउँसो १ बजे एकैसाथ अभियानको शुभारम्भ गर्ने नेताहरुको तयारी छ ।


२५ फागुन २०७८, बुधवार ०९:१७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु