punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुनको मूल्य तोलाको १ लाख ३ हजार

Chaupati
safha napa

सुनको मूल्य बढेर तोलामा एक लाख तीन हजार रुपैयाँ पुगेको छ । आइतबारको तुलनामा तोलामा ११ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च मूल्यको कीर्तिमानको नजिक पुगेको हो ।

आज कायम भएको सुनको मूल्य २०७७ साउन २३ गतेयता कै उच्च हो । सो दिन एक लाख ३ हजार पाँच सय रुपैयाँमा छापावाल सुनको कारोबार भएको थियो ।

आज तेजावी सुनको मूल्य एक लाख २ हजार पाँच सय रुपैयाँ कायम भएको छ भने चाँदीको मूल्य तोलामा १४ सय २५ रुपैयाँ पुगेको छ ।


२३ फागुन २०७८, सोमवार १४:२२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु