punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतीमा थप २ जनामा कोरोना संक्रमण पुष्टि

Chaupati
safha napa

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ४८ नमूनाको कोरोना परिक्षण गरिएकोमा २ जनामा संक्रमण पुष्टि भएको हो ।

हाल सेतीमा एक जना कोरोना संक्रमितको उपचार भइरहेको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए ।


२३ फागुन २०७८, सोमवार १२:२८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु