punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

धनगढीमा एक युवकको चोटपटक लागेको अवस्थामा शव फेला

Chaupati
safha napa

कैलालीको धनगढीमा एक युवकको चोटपटक लागेको अवस्थामा शव परेको छ । सोमबार बिहान धनगढीको वडा नम्बर ५ जाँईको शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३० वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

युवकको शव नालीमा फेला परेको जिल्ला प्रहरी कार्यलय कैलालीमा प्रहरी नायब उपरीक्षक डीएपी वेदप्रकाश जोशीले बताए । ‘युवकको गालामा चोटपटक लागेको देखिन्छ ।, अहिले घट्नास्थलमै रहेको र थप अनुसन्धान भइरहेको छ । डिएपी जोशीले अहिले युवकको परिचय पनि नखुलेको बताए ।


२३ फागुन २०७८, सोमवार ११:३१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु