बिहीबार देशभर सार्वजनिक विदा
सकारले बिहीबार देशभर सार्वजनिक विदा दिने भएको छ । शेर्पा समूदायको ग्याल्पो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने जनाएको हो ।
गृह मन्त्रालयले बुधबार एक सूचना जारी गर्दै सार्वजनिक विदा दिने निर्णय भएको जनाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
१८ फागुन २०७८, बुधवार १५:४१ बजे प्रकाशित













