३२ असार २०८३, बिहीवार
राष्ट्रिय समाचार समिति (रासस) सुदूरपश्चिम प्रदेशका प्रमुख तथा वरिष्ठ पत्रकार सिद्धराज भट्टलाई पितृशोक परेको छ।
धनगढीमा रहेर पत्रकारीता गर्दै आएका भट्टलाई शनिबार पितृशोक परेको हो। पत्रकार भट्टका बुवाको ८१ बर्षको उमेरमा आज निधन भएको हो।
२९ माघ २०७८, शनिवार १९:११ बजे प्रकाशित
RAMA Bhattarai