punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेती प्राविधिक शिक्षालयको अनियमितता आरोप : छानबिनका लागि समिति गठन

Chaupati
safha napa

डोटीको सेती प्राविधिक शिक्षालय दिपायलमा भएको अनियमितताका विषयमा छानबिन गर्न प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सुदूरपश्चिम प्रदेशका उप–निर्देशक देवसिंह धामीको नेतृत्वमा समिति गठन भएको छ।

उक्त शिक्षालयमा आर्थिकलगायत अन्य विभिन्न विषयमा नियमितता भएको भन्ने उजुरी परेपछि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् भक्तपुरले उपनिर्देशक धामीको नेतृत्वमा छानबिन समिति बनाएको हो ।

समितिले आजदेखि आफ्नो काम थालनी गरेको छ। उक्त समितिमा जिल्ला प्रशासन र कोलेनिका प्रतिनिधि रहेका छन्। शिक्षालय प्रमुख वीरेन्द्रबाबु यादवलाई जिम्मेवारीबाट हटाइएको छ।

 


२५ माघ २०७८, मंगलवार १६:४५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु