punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु ,एक घाइते

Chaupati
safha napa

बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका वडा न ६ बाम्का नजिकै मोटर साईकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन ।

फालासैनबाट बाम्का जादै गरेको मोटर साईकलमा सवार अछामका बल बहादुर सुनारको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सु.प्र.प.०१-००८ प ४०५० नम्मरको सो मोटरसाईकल हिजो राति फालासैनबाट बाम्का बजार जादै गर्दा अनियन्त्रीत भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

त्यसै गरी त्रिबेणी नगरपालिका वडा न ४ का गगन साउँद घाईते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार साउँद गम्भिर घाईते भएकाले अछामको बयालपाटा अस्पतालमा उपचार भईरहेको जनाएको छ ।


२३ माघ २०७८, आइतवार ०९:५७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु