punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

तीन लाख मूल्य बराबरको अवैध सामान बरामद

Chaupati
safha napa

कञ्चनपुर प्रहरीले ३ लाख बढी मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । प्रहरीले बुधबार साँझ भीमदत्त नगरपालिका–४ बसपार्कबाट कपडा र चप्पल बरामद गरेको जनाएको छ।

उक्त ३ लाख १० हजार ४ सय मूल्य बराबरका सामान आवश्यक कारबाहीका लागि गड्डाचौकी भन्सार कार्यालय पठाइएको छ।


२० माघ २०७८, बिहीवार १६:५६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु