punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

घरमा आगलागी हुँदा जलेर वृद्धको मृत्यु

Chaupati
safha napa

घरमा लागेको आगलागीमा परी कञ्चनपुरको  भीमदत्त नगरपालिका-९ का करिब ७० वर्षीय पदम ऐरीको मृत्यु भएको छ।

चिसो छल्न गोठमा बालेको आगो सल्किएर घरमा आगलागी हुँदा सोमबार राति करिब ८ बजे पदमको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए।

‘चिसो छल्नका लागि गोठमा बालेको आगो घरमा सल्किएको रहेछ‚’ शाहले भने‚ ‘त्यसमै परेर बृद्धको मृत्य भयो।’ परिवारका अन्य सदस्य भने सुरक्षित रहेको उनले बताए।

 


१८ माघ २०७८, मंगलवार १४:३२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु