गायनमा व्यस्त राजेश हमाल

अभिनेता राजेश हमाल पछिल्लो समय गायनमा व्यस्त हुन थालेका छन् । उनले भर्खरै दोस्रो गीत रेकर्ड गराएका छन् ।

गितकार गोविन्द भट्टले लेखेको म त हजुर गाउँले ठिटो बोलको गीतमा उनले आफ्नो स्वर दिएका हुन् ।

उनले यस अघि मन बुढो भएन राजै मन बुढो भएन बोलको गीतमा स्वर दिएका थिए । राजधानी दैनिकमा खबर छ ।

 


१७ माघ २०७८, सोमवार ०९:३१ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु