दशरथचन्द नगरपालिकामा आज सार्वजनिक बिदा

बैतडीको दशरथचन्द नगरपालिकाले आज (आइतबार)सार्वजनिक बिदा दिएको छ। नगरपालिकाले सहिद दिवसको अवसरमा आइतबार नगरपालिका क्षेत्र भित्र सार्वजनिक बिदा दिएको हो ।

देशका अमर सहिदहरूको सम्झनामा सार्वजनिक बिदा दिइएको र भव्यताका साथ दिवस मनाउन समेत नगरपालिकाले आग्रह गरेको छ ।


१६ माघ २०७८, आइतवार १२:४८ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु