punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सेतीमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

Chaupati
safha napa

सेती प्रादेशिक अस्पताल अस्पतालमा उपचाररत एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ।

जिल्लाको गौरीगंगा नगरपालिकाकी ६५ वर्षीया महिलाको आइतबार बिहान मृत्यु भएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

उनका अनुसार ती महिलाको शनिबार देखि अस्पतालको आईसीयूमा राखेर उपचार भइरहेको थियो।


१६ माघ २०७८, आइतवार ०९:२५ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु