punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एकीकृत समाजवादीका महासचिव भुसाललाई कोरोना संक्रमण

Chaupati
safha napa

नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भुसाललाई कोरोना भाइरसको संक्रमण भएको छ। भुसाल मंगलबार सत्तारुढ गठबन्धनको बैठकमा सहभागी थिए।

मंगलबारको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरु पनि सहभागी थिए।

बैठकमै सहभागी भएका बेला लगातार खोकी लागेपछि नेताहरुले उनलाई कोरोना परीक्षण गर्न सुझाव दिएका थिए।

पछि परीक्षणका क्रममा संक्रमण पुष्टि भएको भुसाल निकट एक नेताले जानकारी दिए।


५ माघ २०७८, बुधवार १२:२७ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु