punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

बढ्यो सुनको भाउ, चाँदीको स्थिर

Chaupati
safha napa

नेपाली बजारमा बुधबार सुनको भाउमा सामान्य वृद्धि देखिएको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा बुधबार सुनको भाउ प्रतितोला १ सय रुपैयाँले बढेको छ।

महासंघका अनुसार यससँगै छापावाल सुनको भाउ प्रतितोला ९२ हजार ६ सय रुपैयाँ पुगेको छ भने तेजावी सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।

चाँदीको भाउ भने बुधबार स्थिर देखिएको छ। चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ।

 


४ माघ २०७८, मंगलवार १३:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु