Hotel Flora Long Ad

विश्व साइकल यात्री शाहको नयाँ गीत सार्वजनिक (भिडिओसहित)

विश्वसाइकल यात्री पुष्कर शाहको नयाँ गीत सार्वजनिक भएको छ । उनकै शब्द र स्वरमा रहेको ‘लट्टर खैरे भाँडा’ गीत सोमबारदेखि सार्वजनिक भएको हो ।साइकल यात्री शाहले सुदूरपश्चिममा साइकल यात्रा गर्ने क्रममा उक्त गीत रचेका हुन् ।

शाहले भने, ‘बाजुरामा साइकल यात्राकै कम्रमा एक महिलाले के हो भनेर सोधेपछि मैले लट्टर खैरे भाँडा हो भनेर जवाफ दिएँ ।

त्यसपछि महिलाले ‘तम्मरा भाँडा जलाउन मै खुशी भइजाउला’ भनेकी थिइन् ।’ त्यसैलाई आधार बनाएर गीत बनाएको उनले बताए ।


१२ पुस २०७८, सोमवार १६:४७ बजे प्रकाशित

Dhangadi Corona

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु