punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

केन्द्रिय सदस्य वडलाई धनगढी विमानस्थलमा स्वागत

Chaupati
safha napa

धनगढी उप महानगरपालिकाका मेयर नृप बहादूर वड नेपाली काँग्रेसको १४ औँ महादिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएपछि गृह नगर फर्केका छन् ।

सोमबार श्री एयरलायन्सका जहाँजबाट धनगढी बिमानस्थल पुगेका केन्द्रीय सदस्य वडलाई यहाँका नेता कार्यक्रताहरुले भब्य स्वागत गरेका छन् ।उनका समर्थकहरु फूल माला लिएर विमानस्थलमा पुगेका थिए ।

 


१२ पुस २०७८, सोमवार १६:३४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु