punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक पुरुष मृत फेला

Chaupati
safha napa

कैलालीमा एक पुरुष मृत अवस्थामा फेला परेका छन्। जिल्लाको भजनी नगरपालिका-८ काँडाका ५५ वर्षीय साधुराम डँगौरा मृत अवस्थामा फेला परेका हुन्।

टीकापुरबाट भजनी आउँदै गर्दा टीकापुर नगरपालिका-७ बैदीस्थित हुलाकी सडकखण्डमा रहेको कल्भर्टबाट खसेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीका अनुसार साइकलमा सवार उनले मापसे गरेका थिए भने उनी साइकलसहित कल्भर्टबाट तल खसेका थिए।

 


८ पुस २०७८, बिहीवार ०८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु