punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सुदूरपश्चिममा थप एकजना कोरोना संक्रमितको मृत्य, ५ जनामा संक्रमण

Chaupati
safha napa

सुदूरपश्चिम प्रदेशमा आइतबार थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कञ्चनपुरको भिमदत्त नगरपालिका २ का ७५ बर्षीय पुरुषको मृत्यु भएको हो । स्वास्थ्य निर्देशनालय डोटीका अनुसार उनको महाकाली अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा एक हजार १४१ नमुना परिक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको छ ।भने ४ जना संक्रमित विभिन्न अस्पतालबाट निको भई डिस्चार्ज भएका छन् ।


१९ मंसिर २०७८, आइतवार १८:४१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु