punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

ह्वात्तै बढ्यो सुनको मूल्य

Chaupati
safha napa

सुनको मूल्य फेरि बढेको छ।आइतबार छापावाल र तेजाबी सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो।शुक्रबार ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ९२ हजार रुपैयाँमा र ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन ९१ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदी पनि आज प्रतितोला १० रुपैयाँले बढेको छ।शुक्रबार एक हजार एक सय ९० रुपैयाँमा कारोबार भएको चाँदी आज १२ सय रुपैयाँ प्रतितोला कारोबार भएको संघले जनाएको छ।


१९ मंसिर २०७८, आइतवार १३:०१ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु