punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

एमाले महाधिवेशन : बिहान ४ बजेपछि सुरू भयो मतदान

Chaupati
safha napa

चितवनको सौराहमा जारी नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनअन्तर्गत मंगलवार बिहानदेखि मतदान सुरू भएको छ ।

अध्यक्षका दुवै उम्मेदवार केपीशर्मा ओली र भीम रावलले मतदानस्थलमा पुगेर बिहानै मतदान गरेका छन् ।

केन्द्रीय निर्वाचन आयोगले सोमवार मध्यराति उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेकोमा मंगलवार बिहानदेखि मतदान शुरू भएको हो ।

मतदान शुरू भएसँगै एमाले पदाधिकारीका उम्मेदवारहरूले शुरूमा मतदान गरेका छन् । अध्यक्ष ओली, रावल, विष्णु पौडेललगायतले मतदान गरेका छन् ।


१४ मंसिर २०७८, मंगलवार ०५:४४ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु