punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

कैलालीमा एक महिला घर भित्रै मृत फेला

Chaupati
safha napa

कैलालीको अत्तरियामा एक महिला घर भित्रै मृत फेला परेकी छन् । डडेल्धुरा घर भई हाल अत्तरियामा भाडामा बस्दै आएका २७ वर्षीय कल्पना भट्ट मृत फेला परेकी हुन् ।

उनी गएराति आफ्नै सुत्ने कोठामा पङ्खामा झुण्डिएको अवस्थामा मृत फेला परेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

परिवारका सबै सदस्य पहाड गएका बेला उनी मृत फेला परेकी हुन् । उनका ९ वर्षीय छोरा रहेका छन् । घटना स्थलमा अहिले प्रहरी खटिएको छ ।


२७ कात्तिक २०७८, शनिवार ०८:५८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु