punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

भोलिदेखि तीन दिन सार्वजनिक बिदा

Chaupati
safha napa

मिथिलाञ्चलमा विशेष रुपमा मनाइने छठ पर्वको अवसरमा प्रदेश नम्बर २ सरकारले मंगलबारदेखि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।धनुषाको शहिदनगर नगरपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको हो । नगरप्रमुख उदयकुमार बरबरियाले सामाजिक सञ्जालमा बिदाको बारे जानकारी दिएका हुन् ।

उनले लेखेका छन्, ‘सनातन हिन्दु धर्मको गौरवान्वित एवम् निष्ठाको महान पर्व छठको यस शुभ अवसरमा सम्पूर्णमा सु–स्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।विशेष गरी तराई मधेशमा पाँच दिनसम्म मनाइने महान निष्ठा एवम् निराहार व्रत छठको अवसरमा व्रतालुहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कार्तिक २३, २४ र २५ गते तीनसम्म शहिदनगर नगरपालिकावासीलाई सार्वजनिक विदा हुने जानकारी गराउँदछु ।

मिथिलाञ्चलमा विशेष रुपमा मनाइने छठ पर्वको अवसरमा प्रदेश नम्बर २ सरकारले मंगलबारदेखि तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।धनुषाको शहिदनगर नगरपालिकाले तीन दिन बिदा दिने निर्णय गरेको हो । नगरप्रमुख उदयकुमार बरबरियाले सामाजिक सञ्जालमा बिदाको बारे जानकारी दिएका हुन् ।उनले लेखेका छन्, ‘सनातन हिन्दु धर्मको गौरवान्वित एवम् निष्ठाको महान पर्व छठको यस शुभ अवसरमा सम्पूर्णमा सु–स्वास्थ्य, दीर्घायू एवम् उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

विशेष गरी तराई मधेशमा पाँच दिनसम्म मनाइने महान निष्ठा एवम् निराहार व्रत छठको अवसरमा व्रतालुहरुको स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै कार्तिक २३, २४ र २५ गते तीनसम्म शहिदनगर नगरपालिकावासीलाई सार्वजनिक विदा हुने जानकारी गराउँदछु ।माता छठीले सबैको कल्याण गरुन् ।


२२ कात्तिक २०७८, सोमवार १८:१२ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु