punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

सिरियामा फेरियो नेपाली फौज

Chaupati
safha napa

शान्ति स्थापनार्थ सिरियामा खटिने नेपाली फौज फेरिएको छ। सेनानी सुनिल थापाको कमाण्डमा १ सय ६२ जना फौज शुक्रबार बिहान सिरिया प्रस्थान गरेको हो । अहिले गएको फौज सिरियामा तैनाथ फोर्स हेडक्वाटर सपोर्ट युनिट दशौं डफ्फा, मेकनाइज्ड इन्फेन्ट्री गुल्म पाँचौं डफ्फा,लेबल अस्पतालमा खटिने सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

कोरोना महामारीका बाबजुत संयुक्त राष्ट्रसंघले शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप नेपाली सेनाले सुरक्षा सतर्कता र कोभिड १९ को प्रोटोकल पालाना गरी फौज खटाइएको नेपाली सेनाले जनाएको छ।


१९ कात्तिक २०७८, शुक्रवार १२:४६ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु