punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

रक्सी पिउनुहुन्छ ? यस्ताे हाेला नि कलेजाेकाे हालत

Chaupati
safha napa

चिकित्सकले कहिल्यै गलत सल्लाह दिँदैनन् । केही चिकित्सक त के ठीक हो के होइन भन्ने उदाहरण दिएर मानिसलाई सही र गलत बुझाउँछन् ।

डाक्टर ड्रु लाइफचेन्जर एक अमेरिकी टीभी शो हो जसको भिडियोमा एउटा स्वस्थ कलेजो र रक्सीका कारण मृत्यु भएका मानिसको कलेजो तुलना गरेर देखाएका छन् ।रक्सीले कलेजोलाई कति खराब गर्नसक्छ भन्ने प्रमाणित गर्न यो भिडियो बनाइएको हो ।

स्वस्थ कलेजो चिल्लो र रातो–खैरो रंगको देखिन्छ भने अर्को कलेजो रफ र कालो धब्बायुक्त देखिन्छ । अत्यधिक रक्सी पिउँदा सिरोसिस नामक रोग लाग्छ ।सिरोसिस यस्तो रोग हो जसबाट कलेजो लगातार हानिका कारण गम्भीर रूपमा क्षतिग्रस्त हुन्छ । सिरोसिसका कारण कलेजोले नियमित काम गर्न सक्दैन ।

शरीरमा आफैं अल्कोहलको मात्रा हुन्छ त्यसैले एक थोपा पनि अतिरिक्त अल्कोहल चाहिँदैन । रक्सी पिउने बानी तत्कालै छोडिहाल्नु उपयुक्त हुन्छ ।

 


१९ कात्तिक २०७८, शुक्रवार ०९:२३ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु