punarbas narpalika
ganyapadhura gaupalika
churya gaupalika kailali

गठबन्धन चुनावसम्मै रहन्छ : प्रधानमन्त्री देउवा

Chaupati
safha napa

प्रधानमन्त्री शेरबहादुर देउवाले पाँच दलीय गठबन्धन आगामी चुनावसम्म नै रहने बताएका छन्। बेलायतको ग्लास्गो नगरमा भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको२६औँ सम्मेलनमा भाग लिई बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री देउवाले अहिलेको गठबन्धन आगामी चुनावसम्म नै रहने बताएका हुन्।

उनले भने‚ ‘गठबन्धन सरकार पुरै समयसम्म रहन्छ।’ प्रधानन्यायाधीश प्रकरणमा भने प्रधानमन्त्री देउवा बोल्न चाहेनन्।

उनले नेपाल एमसिसी पास गर्ने पक्षमा नै रहेको बताए। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपप्रमुख कार्यकारी अधिकृत एलेक्सिया ल्याटोर्तुकको भेटमा देउवाले नेपालले एमसीसी पास गर्ने आश्वासन पनि दिएको जानकारी दिए।


१८ कात्तिक २०७८, बिहीवार ०९:४८ बजे प्रकाशित

Chaupati
Dodhara

प्रतिक्रिया दिनुहोस्

Chaupati
Dodhara

सम्बन्धित शीर्षकहरु